CAIRS at Tilganga; 𝐚𝐧𝐨𝐭𝐡𝐞𝐫 𝐡𝐢𝐬𝐭𝐨𝐫𝐢𝐜 𝐬𝐮𝐫𝐠𝐢𝐜𝐚𝐥 𝐩𝐫𝐨𝐜𝐞𝐝𝐮𝐫𝐞

CAIRS at Tilganga; 𝐚𝐧𝐨𝐭𝐡𝐞𝐫 𝐡𝐢𝐬𝐭𝐨𝐫𝐢𝐜 𝐬𝐮𝐫𝐠𝐢𝐜𝐚𝐥 𝐩𝐫𝐨𝐜𝐞𝐝𝐮𝐫𝐞
  • 2024-08-16

CAIRS at Tilganga; 𝐚𝐧𝐨𝐭𝐡𝐞𝐫 𝐡𝐢𝐬𝐭𝐨𝐫𝐢𝐜 𝐬𝐮𝐫𝐠𝐢𝐜𝐚𝐥 𝐩𝐫𝐨𝐜𝐞𝐝𝐮𝐫𝐞

Tilganga Institute of Ophthalmology, Refractive Surgery Unit has carried out yet 𝐚𝐧𝐨𝐭𝐡𝐞𝐫 𝐡𝐢𝐬𝐭𝐨𝐫𝐢𝐜 𝐬𝐮𝐫𝐠𝐢𝐜𝐚𝐥 𝐩𝐫𝐨𝐜𝐞𝐝𝐮𝐫𝐞. On August 4, 2024, two patients underwent a successful procedure known as "𝐂𝐨𝐫𝐧𝐞𝐚𝐥 𝐀𝐥𝐥𝐨𝐠𝐞𝐧𝐢𝐜 𝐈𝐧𝐭𝐫𝐚𝐬𝐭𝐫𝐨𝐦𝐚𝐥 𝐑𝐢𝐧𝐠 𝐒𝐞𝐠𝐦𝐞𝐧𝐭𝐬 (𝐂𝐀𝐈𝐑𝐒)," a recently developed surgical technique. This procedure, which involves transplanting a donated human cornea using the latest laser technology has been done for the 𝟏𝐬𝐭 𝐭𝐢𝐦𝐞 𝐢𝐧 𝐍𝐞𝐩𝐚𝐥 . It will benefit many patients with thin corneas in improving their vision and regularizing the shape of Cornea. Challenging life with regular glasses or contact lenses can be solved with this. CAIRS improves vision in patients with keratoconus and other corneal ectatic diseases. तिलगंगा आँखा प्रतिष्ठानले अर्को ऐतिहासिक शल्यक्रिया गरेको छ ।

CAIRS अर्थात “कोर्नियल एलोजेनिक इन्ट्रास्ट्रोमल रिङ सेगमेन्ट“ भनेर चिनिने सर्जिकल प्रविधिबाट श्रावण २० गते प्रतिष्ठानमा दुई जना बिरामीले लाभ प्राप्त गर्नुभएको छ । दान गरिएको मानव कोर्नियालाई अत्याधुनिक लेजर प्रविधिको मद्दतले प्रत्यारोपण गरिने यो प्रक्रिया नेपालमै पहिलो पटक गरिएको हो । यस शल्यक्रियाले पातलो कोर्नियाका नियमित चश्मा वा कन्ट्याक्ट लेन्सका कारण चुनौतीपूर्ण जीवनको सामना गरिरहेका बिरामीहरूमा आशाको नयाँ किरण सिर्जना गरेको छ जसबाट भविष्यमा धेरै बिरामीहरूलाई लाभ हुने छ । यसले दृष्टिलाई सुधार गर्दै कोर्निया (आँखाको नानी)को आकारलाई स्थिर राख्न मदत गर्नेछ । CAIRSले केराटोकोनस, इक्टासियस लगायतका अन्य दृष्टिदोषका बिरामीलाई प्रभावकारी ढङ्गले काम गर्दछ ।